आमाकाे पीडा सुन्दा त माया लाग्याे बिचरा उहाँ नै छाेरी हुनुहाेस् जस्ताे लाग्छ तर पुर्ण विश्वासकाे लागि D.N.A.test गर्याे भने सबैभन्दा उत्तम हुन्छ हाेला अर्जुन बाबु🙏💐
पक्कै वहाँ आमाकै छोरी हो। किनकी यी नानीको सम्पूर्ण चेहरा वहाँ आमा संग ठ्याक्कै मिल्छ। नभए डि.एन. ए. टेस्ट गरेपनी थाहा भई हाल्छ नि। जसरी भएपनि यी नानीको आमा बाबु पत्ता लागेर भेट होस हामी भगवान सँग प्रार्थना गर्दछौ। आमा तपाई कै छोरी हो लगेर राख्नुस।
100% उहाँ आमा कै छोरि हो नाक सब्भन्दा पैला मिले को देखिन्छ बिचरा पुलुक पुलुक हेर्दै छ क्या आँसु झरेयो मेरो बिते को आमा लाई येसरी खोज्न मिल्ने भा मनि आमा खोज्न हिन्ने थे कठै मान्छे को जिन्दगि
आखिर आफ्नो रगत खोजेर यो समुन्द्र यो भबसागरमा आफ्नो आमाले छोरी र छोरीले आमा पाउन सफल हुनु भयो भने उहाँको पीडित परिवारलाई मात्रै होइन साराका सारा लाई धन्य भगवान विशेष धन्यवाद आजको संजाललाई भनिने छ❤ आशा गरौं भाइ अर्जुनले सबै विकल्प लागादा राम्रो मेडिकल पनि जाँच गर्दा झनै राम्रो
छोराछोरी को अनुहार मा बाबा आमा दुबैको रुप भेटिन्छ त्येसैले सबै त भन्न सकिएन नाक चाहिँ आमाकै छ आमा पनि आफ्नु सन्तान को लागि उत्तिकै तड्पिनु भको छ आमाको आसु पुछ्न कै लागि भएनी उहाँकै छोरी पुष्ठि भैदिए हुन्थ्यो 🙏🙏🙏🙏🙏
आफ्नो छुटिएको सन्तान भेट्नु अति राम्रो हो । ति नेदरल्यान्ड चेली सग कागत प्रमाण मिलेन , दाहाल, चालिसे अझै खोजी कार्य राम्रो होस परिवार भेटियोस DNA गर्दा हुन्छ कि । लोभी पापी सन्सार छ ।
बच्चादेखी हराएका सन्तान बर्सौँपछी आफ्ना आमाबुबा खोज्दै आउँछन् तर एकै भेगमा बसेका सन्तान बिसौँ वर्षदेखि आमालाई सत्रु बराबर ठानेर हो वा सौतेनी आमा र बाबुको राम्रो शिक्षा पाएर हो वा कसैको दबाबमा परेर हो सम्पर्क विहीन भएको अवस्था छ।
@@pratimapokhrel5386 negative sochera vaneko hoena sister aama laai respect xa aafno santan ko maya ma tadpera basnu vayako xa ma bujxu aama lai mero respect xa🙏aama ko r uha sister ko kunai katai milna gayana 🙏🙏❣️
ठूलो भएसि किन दिएको भन्छ भनेर कतै यक्सेप गर्न सजिलो हुन्छ भनेर हस्पिटलमा जन्मेको र 10 दिनको बनाएर कागज बनाको हैछ किकसो होला है। जे होस यहाँहरू हैन भने नि दुवैको परिवार मिलन होस
Hola sayed meroni dd ko 2i xori haru rakhekore ktm thulo varyang balgiriha ma aaja vanda 20-22 barsa agadi ko kura ahile kaxa tha xaina sanaima lageko re thulo nani chahi 2years ko ra sano chai 6-7month ko hola sayed euta naniko name chai sanjita gurung ho jasto lagxa arko chai tha vayena jilla morang bata lageko baba ko name chai dambar bahadur gurung ho nani haru ko.kohi kasaiko life ma yo milna gaye samparka garnu hola.
यिनी लाई राम्रोसँग चिन्छु । बिगत २ दशक देखी कुपोन्डोल स्थित होटलमा बस्ने पाहुनाको रूपमा हामीले नेपाली बैनी भनेर चिन्थियौ ।यिनी नानी बेला बेलामा घुम्न आउथिन ।
अनुहार मिलेको छ ।ठाउँ को नाम पनि मिल्दो जुल्दो छ ब्लड डियाने चेक गरेर नी था हाँ हुन्छ हाेला नी ।आमाले छोरी भेटोस छोरीले आमा आफन्त भेटोस् भगवानले यनि हरुको मिलान गराउन🙏
सबैजनालाई नमस्कार यो बिषय गम्भीर छ जस्ले हेण्डओभर गर्दा प्रकृया मिलाउन उमेर,बुवा आमा बच्चाको नाम केही फेक बनाएको हुन सक्छ सम्बन्धीतब्यक्तीले नभेटोस् भने, यश बिषयमा गम्भीर सेन्सर हुन जरुरी छ बालगृह ,बालगृहका प्रतिनिधि हेणड ओभर गर्ने ब्यक्ती लगेर जाने ब्यक्तीहरु एकै ठाउमा राखेर छलफल गर्नुपर्छ।कतै न कतै रहस्य छ अर्जुन सर हजुरको अर्जुन दृष्टि लगाउनु होला ।सकेसम्म यिनै आमा छोरी भए राम्रो जय पशुपतीनाथ जयदेवी भगवती माता।
😅उहाँ साच्चीकै छोरी त होलीन् नहोलिन् तर कस्तो अनुहार त मिल्दो जुल्दो देखियो है गाँठे,पुष्टि हुन बाँकी छ डकुमेन्ट मिलेको छैना अामाले भनेझै लेख्नेले एकातिर एकातिर लेखेकै रहेछ भने होकी होईना भनेर कुनै न कुनै माध्यमबाट पत्ता लाग्ला नै सक्कली परिवार संग छिट्टै नै पुनर्मिलन होस्🙏
त्यो जमनामा नेपाली नाग्रीता त मनलाग्दी बनाइ दिन्थ्यो सरकार ले झन यो दिदीलाई त बिदेशीलाई बेचेको ठुले टाउके हरु मिलेर आफ्नै मन लाग्दी पेपर बनाइ दियो होलानी जे भयेनी आमा सङ्ग अनुहार चाहिँ मिले जस्तो लाग्यो आमाले छोरी पाओस सान्ती ले आमा आफ्नो परिवार पाओस ❤
Teita ama. Ko. Kura. Maa. Dam. Xa. Paper. Mata. J. Pani. Lekhna. Milyoni. Hau. Baru. Woha. Xori. Lai. Tha. Navayera. Huna. Sakxa. Npl. Maa paper j. Pani. Lekhi. Dinxa. Vanera. Bujhaunu. Pani. Paryo ni. Hau
पापी र झुठा संसार, १० दिनकाे बच्चालाई बालमन्दिरमा राख्ने, ४४ वर्षकाे त्याेपनि नेडरल्याण्ड बाट आएकाे संग ठ्याक्कै मिल्छ भनी अनुमान गर्ने , सत्य तथ्य आवस् । वाह रे संसार
यो बिल्कुल होईन उसको छोरी १० दिनको राखेको भन्दैछ उसले यी आमाले ४ बर्षाको छोरी पढ्न राखेको भनेको छ । यी नेदरल्यान्ड को sister सङ्ग भाको धन सम्पत्ति खाने योजना बनाको हो १००%
Hoina jasto lagxa hai arjun sir. Ramro sanga hernu parxa . Aaru sanima. Thuliama, Uncle aunt kohe aaru ne relatives huna sankxa . Kohe contact ma aauna pani sakchan so please check carefully
बच्चा लाई लैजान को लागी अस्पतालमा जन्मेको भनेर बनाए पक्कै । सानै उमेरको भनेर लैजान सजिलो हुन्छ भनेर जसरी मिल्छ त्यसै गरे फटाहा हरुले । पक्कै पनी यि आमाकै छोरी हुन् !
आमाको कुरा अलिक मिलेक जस्तो लागेन उहाँले ४ बर्षमा राखेको भन्नुभएको छ।उहाँ फेरि दाहाल त्यो बहिनी चालिसे यो कुर कतै बाट मिलेको छैन है अर्जुन भाइ बिचार गर्नुस है..... आमाको कुरा खासै मिलेको जस्तो चाहिँ मिलेको छैन अर्जुन भाइ....
Paila nepal aauda nepali vaasa sike ko re k.ani yo didi sangai arko 6,7 barsako kta lai ni xora banayara lageko re ho tyo daile haami nepani ho haamro ghar nepal ho vaniran thyo re k
नाम थर जे जे फरक परे पनि ४ वर्षको बच्चालाई आफ्नो परिवारको बारेमा पक्कै थाहा हुन्छनि । यिनलाई अरुले भनेर मात्रै म नेपाली हो भनेर थाहा पाएको रे ४ वर्षको बच्चालाई त अलिअलि थाहा भईहाल्छनि । लिएर जादाको फोटो त अर्को होइन होलानि।
Ajako samaya ma bivinna technology xa tes lai prayog garna pani sakinxa jastae ki tyo kagadma lyapche wa sahi pani check garna sakinxa vanxa sahayog garnu hola sir Arjun ❤❤
विदेशमा छँदा उहॉ जस्तै तर अलि ठुलो उमेरको नेपाली दाई संग छिमेकमा बसो बास गरेको कुरा छ तामङ दाई हुनुहुन्थ्यो भन्दै छन। अर्कों कुरा धेरै पटक नेपाल जॉदै आउँदै गरेको र भाषा सिकेको कुरा आएको छ त….।
Yo bainee ko arko Nepali dai theyo ou sanga Nepali sekeko tyi dai le nai uslai suggestion deko “ timi Nepali ho aphno Nepali pariwar khojnu hos” vanera salla deko vancha. Oahilo interview hernu hos. 🙏
त्यो बेला बिर हस्पिटल मा जन्मेको होईन होला 2 महिनाको बच्चा बनेर लेखनदासले लेखिएको हो बाहिर जना लाई प्रक्रिया मिलाउन लाई यो कागज पत्र मिलाएको जस्ताे छ पक्क्तै उहाँको छोरी नै हुनुपर्छ
बुढी आमाले कुरो बुझ्नु भएन , १० दिनको बच्चाको रुप अहिले मिल्छ र ? आमा भ्रममा हुनुहुन्छ ,बालगृहको पेपरलाई आधारमान्ने हो , भावनात्मक कुराले हुदैन नि । बरु आफ्नो पढ्न राखेको छोरिको खोजी गर्न तिर पहल गर्नुहोस आमा ।
यो डि एन ए परिक्षण गर्नु नै उचित हुन्छ नत्र मानिसले हरेक योजना बनाउन पनि सक्छन है अर्जुन बाबु बिचार गरेर मात्र जिम्मा लागाउनु होला
अहिले सम्मको सबै भन्दा मन छुने अनि राम्रो काम लाग्यो यो।जसरी नि आमा र छोरिको घर परिवार भेटाइदिनु होला।
आमाकाे पीडा सुन्दा त माया लाग्याे बिचरा उहाँ नै छाेरी हुनुहाेस् जस्ताे लाग्छ तर पुर्ण विश्वासकाे लागि D.N.A.test गर्याे भने सबैभन्दा उत्तम हुन्छ हाेला अर्जुन बाबु🙏💐
नाक रअाेठ मिल्छ सायद यहि अामाकाे छाेरी हुनु पर्छ।
Bichara nanile amalai kasari mayale hereko
यो आमा लाटी होइन अति बाठी हुनुहुँदो रहेछ।
पक्कै वहाँ आमाकै छोरी हो। किनकी यी नानीको सम्पूर्ण चेहरा वहाँ आमा संग ठ्याक्कै मिल्छ। नभए डि.एन. ए. टेस्ट गरेपनी थाहा भई हाल्छ नि। जसरी भएपनि यी नानीको आमा बाबु पत्ता लागेर भेट होस हामी भगवान सँग प्रार्थना गर्दछौ। आमा तपाई कै छोरी हो लगेर राख्नुस।
सारै खुसि पनि लाग्यो आँसु पनि आयो कस्तो होला छोरी आमा खोज्दै आमा छोरी खोज्दै भगवान दुबै जाना को आफ्नो भेाटई दिनु मिलाई दिनु 🙏🙏🙏🙏💐💐🌺🌹🌺🌹
अर्जुन जि यो कार्यको लागि धन्यवाद तर गलत नाता कायम नहोस है
यो अनुहार हेरेर अनुमान को आधार मा कुरा गर्नु भन्दा सिधै DNA test गर्नुपर्छ कुरा नै खतम।
यकदम सहि सुझाब दिनु भाे हजुर लाई धन्यवाद छ।
यो आमा को छोरी होइन जस्तो लाग्छ जस्तो लाग्छ।
. 0
Yo budilai kasaile thagna patha jasto chha
Yo budi thag gyangko jati chha
100% उहाँ आमा कै छोरि हो नाक सब्भन्दा पैला मिले को देखिन्छ बिचरा पुलुक पुलुक हेर्दै छ क्या आँसु झरेयो मेरो बिते को आमा लाई येसरी खोज्न मिल्ने भा मनि आमा खोज्न हिन्ने थे कठै मान्छे को जिन्दगि
Bolekai varmani vayena janmeko kurai mileko xaina baru DNA test garda ramro holani sir
नाकको टुप्पो त मिलेको छ।❤बाहिर पठाउन कागजमा अर्कै बाबा आमा बनाको पनि हुनसक्छ।
आमाको नाम सीता चालिसे हो कि होइन
@@SurendraKarki-jh7owppp
शर हजुर ले कति राम्रो काम गर्नुहुन्छ धेरै धेरै धन्यावाद शर
यो १००% यही आमाको छोरी हुनपर्छ पहिला पहिलाको टाउकेहरुले विदेशमा लगेर बेच्नको लागि १० दिनको भनेर झुटो कागज बनाएर लगेको हुन सक्छ त्यो जमानामा
अनूहार मिलेर मात्र हूँदैन अर्जून दाई अलि बिचार पूरायर मात्र अगाडी बढ्नु होला
आखिर आफ्नो रगत
खोजेर यो समुन्द्र यो भबसागरमा आफ्नो आमाले छोरी र छोरीले आमा पाउन सफल हुनु भयो भने उहाँको पीडित परिवारलाई मात्रै होइन साराका सारा लाई धन्य भगवान
विशेष धन्यवाद आजको संजाललाई भनिने छ❤
आशा गरौं भाइ अर्जुनले सबै विकल्प लागादा राम्रो
मेडिकल पनि जाँच गर्दा झनै राम्रो
True media.i salut
छोराछोरी को अनुहार मा बाबा आमा दुबैको रुप भेटिन्छ त्येसैले सबै त भन्न सकिएन नाक चाहिँ आमाकै छ आमा पनि आफ्नु सन्तान को लागि उत्तिकै तड्पिनु भको छ आमाको आसु पुछ्न कै लागि भएनी उहाँकै छोरी पुष्ठि भैदिए हुन्थ्यो 🙏🙏🙏🙏🙏
छोरी चै आमाकै हो❤अनुहर दुरुस्त छ ,टाउके हरुले गलत लेखेर बिदेशिको हातमा सुम्पेको हुनु पर्छ
Malai ni testai lagxa
Hoin Lagele pani ta dekyo hola ni katro bachha lagdai chu bhaner..Document wrong cha bhannu parne ni ta galat bhaye
Sem fesh milxa hai
Right🙏🙏
Huna sakxa bidesh pathauda hospital card chahine bayakole yasto huna sakxa
धन्यवाद अर्जुन भुसाल जी खोजीको लागी🙏🙏
भगवानले रक्षा गरून्!!!
बिछोडिएको परिवार एक बन्न सकुन।
❤🎉
आफ्नो छुटिएको सन्तान भेट्नु अति राम्रो हो । ति नेदरल्यान्ड चेली सग कागत प्रमाण मिलेन , दाहाल, चालिसे अझै खोजी कार्य राम्रो होस परिवार भेटियोस DNA गर्दा हुन्छ कि । लोभी पापी सन्सार छ ।
पैसाको लोभमा त्यो बेलाको सम्बन्धित बालगृहको मान्छेले तलमाथि गरेर लेखेको हुनुपर्छ ताकी पछि उसको परिवारले नभेटोस् भनेर
बच्चादेखी हराएका सन्तान बर्सौँपछी आफ्ना आमाबुबा खोज्दै आउँछन् तर एकै भेगमा बसेका सन्तान बिसौँ वर्षदेखि आमालाई सत्रु बराबर ठानेर हो वा सौतेनी आमा र बाबुको राम्रो शिक्षा पाएर हो वा कसैको दबाबमा परेर हो सम्पर्क विहीन भएको अवस्था छ।
यो सन्सार स्वार्थी छ आमा कतै लालच मा पारेर आउनु भएको होइन बिचार गर्नु होला अर्जुन सर
Kasto negetive tapai ??
@@pratimapokhrel5386 negative sochera vaneko hoena sister aama laai respect xa aafno santan ko maya ma tadpera basnu vayako xa ma bujxu aama lai mero respect xa🙏aama ko r uha sister ko kunai katai milna gayana 🙏🙏❣️
धन्यवाद सर हजुकाे काम धेरै राम्रो
दिदीको परिवारसंग मिलन होश्❤
Arjun vusal brother le dayrai ramro Kam garnu va ch. Dherai jana ko vetai dinu va ch .aama ko pani vetai dinu hunchki .bichara aama chori .
ठूलो भएसि किन दिएको भन्छ भनेर कतै यक्सेप गर्न सजिलो हुन्छ भनेर हस्पिटलमा जन्मेको र 10 दिनको बनाएर कागज बनाको हैछ किकसो होला है। जे होस यहाँहरू हैन भने नि दुवैको परिवार मिलन होस
🎉🎉 f my f 🎉 😢 v R
अनुहार मिलेको छ। आमा छोरी नै हुनुपर्छ
सानो बच्चा हुँदा नाम त गृह आफैले नाम राखिदिन्थ्यो जस्तो लाग्यो। किन कि म पनि त्यही हुर्केको हु।❤❤❤
Hola sayed meroni dd ko 2i xori haru rakhekore ktm thulo varyang balgiriha ma aaja vanda 20-22 barsa agadi ko kura ahile kaxa tha xaina sanaima lageko re thulo nani chahi 2years ko ra sano chai 6-7month ko hola sayed euta naniko name chai sanjita gurung ho jasto lagxa arko chai tha vayena jilla morang bata lageko baba ko name chai dambar bahadur gurung ho nani haru ko.kohi kasaiko life ma yo milna gaye samparka garnu hola.
😢😢😢😢😢
४ वर्षको बच्चालाई आफ्नो परिवार र विगत केही थाहा हुनुपर्ने नि।
यिनी लाई राम्रोसँग चिन्छु । बिगत २ दशक देखी कुपोन्डोल स्थित होटलमा बस्ने पाहुनाको रूपमा हामीले नेपाली बैनी भनेर चिन्थियौ ।यिनी नानी बेला बेलामा घुम्न आउथिन ।
आमासँग अनुहार चाहिँ मिलेजस्तो लाग्यो । तर भगवान जाने सहि परिवारको पहिचान हुनु पर्यो।
आमा सँगै मिल्छ फेस
Looks same face Better check DNA.
भाइ काे जय जय ❤❤❤
आमा सँग फेस मिलेको छ भगवान जाने प्रभु
हुन त आफ्नो खुन ले तान्छ नत्र सारै सानो को कुरा रछ DNA टेस्ट गरेर हेर्नु पनि पर्छ
नमसकार अरजुन सर
तर डियने टेस गरम था भैहाल्छ नी सर नमन छ मेरो सबैमा
आमा र यी दिदीले जोडेका हातहरू छुटेनन् ,निकै भावुक बनायो यो दृश्यले।😢😢😢
yes boss.
सहि
आमा सग निदार मुख नाक same melxa hai🙏❤️👏
सबै कुरा सुन्दा संका लाग्छ ,मन्थलिमा जन्मेकाे भन्छिन बुढि आमा रेकर्डमा वीर हस्पिटलमा जन्मेकाे रेकर्ड देखिन्छ ।DNA जाँच आबस्यक छ ।
डा. जगदीश घिमिरेकि श्रीमती हुनुपर्छ दुर्गा घिमिरे
अनुहार मिलेको छ ।ठाउँ को नाम पनि मिल्दो जुल्दो छ ब्लड डियाने चेक गरेर नी था हाँ हुन्छ हाेला नी ।आमाले छोरी भेटोस छोरीले आमा आफन्त भेटोस् भगवानले यनि हरुको मिलान गराउन🙏
100% आमा छोरी नै हुन,,यसमा कुनै सन्कोच छैन
सबैजनालाई नमस्कार यो बिषय गम्भीर छ जस्ले हेण्डओभर गर्दा प्रकृया मिलाउन उमेर,बुवा आमा बच्चाको नाम केही फेक बनाएको हुन सक्छ सम्बन्धीतब्यक्तीले नभेटोस् भने, यश बिषयमा गम्भीर सेन्सर हुन जरुरी छ बालगृह ,बालगृहका प्रतिनिधि हेणड ओभर गर्ने ब्यक्ती लगेर जाने ब्यक्तीहरु एकै ठाउमा राखेर छलफल गर्नुपर्छ।कतै न कतै रहस्य छ अर्जुन सर हजुरको अर्जुन दृष्टि लगाउनु होला ।सकेसम्म यिनै आमा छोरी भए राम्रो जय पशुपतीनाथ जयदेवी भगवती माता।
बिचरा आमा को मन कति महान हुन ❤
छिटै परिवार भेट होस 😮
मान्छे किन बेज त पहिला बाट नै भको रहेछ नेपाल मा ❤
डकुमेन्ट मिलेन अर्जुन सर,राम्रो जांचबुझ गर्नुयर्छ,
यसो हामीले हेर्दा त अनुहार मिल्न जान्छ 90% हुन सक्छ अरु बाकि दिन हरुका अरु भिडियो हरु पनि हेर्ने आसा मा छौ
नेदरल्याण्डको परिवार संग साचो कुरा के हाे बुझाै न सत्य तत्थ❤
No, uni heru ley baby liyera goyo, Nepal sarkar ley baby ko family ko kunai record rakheko xaina, Netherland ko parents saga kunai record xaina
Atulaniya manabiya Karya garne Arjun sir lagayat sampurna team lai Naman
आमा छोरी को मिलन भाको छिट्टै हेर्न पाम बगवान 🙏🙏🙏🙏
❤
सबैभन्दा भर्पर्दाेता डि यन य परिक्षण नै हाेकी
हुनसक्छ आमा छाेरि भगवान परिवार संग मिलाईदिनु❤
अर्जुन भुसाल जी DNA test गर्नुपर्छ सर थाहा भनिहाल्छन् 🙏🏻🙏🏻🙏🏻🙏🏻
😢दिदिको परिवार सङ्ग भेट होस❤❤🙏🇳🇵
Tyo samaema ani testo thauma byaktigat bibaran halka farak ya hachuwako varma rakhidina sakxan.
Oha sirharuko dayale sabai prakriya pura garera bujhaunu hunexa..
Thank you.
😅उहाँ साच्चीकै छोरी त होलीन् नहोलिन् तर कस्तो अनुहार त मिल्दो जुल्दो देखियो है गाँठे,पुष्टि हुन बाँकी छ डकुमेन्ट मिलेको छैना अामाले भनेझै लेख्नेले एकातिर एकातिर लेखेकै रहेछ भने होकी होईना भनेर कुनै न कुनै माध्यमबाट पत्ता लाग्ला नै सक्कली परिवार संग छिट्टै नै पुनर्मिलन होस्🙏
o bhai sunkosi ga.pa ma bujhda ramro huncha ki
Sar Dna chek garnu sar
आमाको छोरी र यी बहिनीको आमा मिलुन भगवनले आशीर्वाद दिउन।
त्यो जमनामा नेपाली नाग्रीता त मनलाग्दी बनाइ दिन्थ्यो सरकार ले झन यो दिदीलाई त बिदेशीलाई बेचेको ठुले टाउके हरु मिलेर आफ्नै मन लाग्दी पेपर बनाइ दियो होलानी जे भयेनी आमा सङ्ग अनुहार चाहिँ मिले जस्तो लाग्यो
आमाले छोरी पाओस सान्ती ले आमा आफ्नो परिवार पाओस ❤
Teita ama. Ko. Kura. Maa. Dam. Xa. Paper. Mata. J. Pani. Lekhna. Milyoni. Hau. Baru. Woha. Xori. Lai. Tha. Navayera. Huna. Sakxa. Npl. Maa paper j. Pani. Lekhi. Dinxa. Vanera. Bujhaunu. Pani. Paryo ni. Hau
अनुहार, हातका औंला छाला को रङ सबै मिल्छ ।
अनुहार हेर्दा स्याम छ ।हुनु पर्छ ठगले ठगेकाे हाे फेस उहीँ छ
आमासङ्ग अनुहा त मिल्यो तरपनि यसै भन्न सकिदैन ।हाम्रो नेपाली चेलीलाई आफ्नो परिवार मिलोस र आमाको आफ्नो छोरी भटियोस🙏🏾🙏🏾
Sabai bhanda utam probe DNA Garda Best
१२ गते १० दिनको बच्चा हो भने ३ गते नै जन्मेको हुनुपर्छ अर्जुन जि।
New ko lagi thunku sir 🌹🙏🙏🌹🌹 ;; ho jasho lagx sir ? 🙏🥰💕♥️🎈🤞💐🎉🥰🥰🙏🙏 !!
यो परिवार पैसा सम्पत्ति को लागि हो यहि बुढि र परिवार लाइ दोषी कारबाही हुनुपर्छ
अर्जुन सर लाई सम्मान 🙏🙏
आमाको कुरा पनि केही मिल्छ । तर dna test गर्दा हुन्छ । होला आमाको पनि चित्ता बुझ्छ ।
Really you are great Arjun sir Salute, I'am proud of you.
लिखित्मा गल्ती पनि हुन सक्छ है, बिचरा आमा 😘
नानि १०दिनको बच्चा बिदेसियको ले कसरी नेपाली बाेल्न सकिन यो कुरा बुझ्नुपर्छ।
Vasa ko sikna sakx ni sikyo hola online Tira
छिट्टै आमा छिरिको मिलन होस❤️❤️❤️❤️❤️
दिदी कि आमा नै हुनु हुन्छ सर 100% अनुहार सेम छ
पापी र झुठा संसार, १० दिनकाे बच्चालाई बालमन्दिरमा राख्ने, ४४ वर्षकाे त्याेपनि नेडरल्याण्ड बाट आएकाे संग ठ्याक्कै मिल्छ भनी अनुमान गर्ने , सत्य तथ्य आवस् । वाह रे संसार
Yes face and nose shape is matching, may be this is true mother and daughter
नेपाली लाई नेपाल को माया कति लाग्दो रैछ ल! आमा को माया कस्तो हुदोरैछ 😢😢😢😢😢
अरु दिदि हरु लाइ पनि हेरेर पनि था हुन्छ।।।अरु दिदि को अनुहार सङ पनि मिल्छ भने हुन सक्छ आमा छोरि
D N A चेक गर्दा भैगो नि छोठो छिटो निर्लय सर
Soooo heart touching incident. O God ! Eyes filled with tears.
आमाको छोरी भेटियोस्,,,शान्तिको परिवार भेटियोस् 🙏भगवान
छोरीको आमा पनि भहेटिन पर्यो
अरजुन भुसाल नानी आमा सङ डियेनी टेस गरनु प्रछ है
कागज मा त फरक परेको छ।तर यो बैज्ञानिक युग मा d n a जाच गर्दा आमा छोरी होकि होईन सत्य तत्थ्य पत्ता लागी हल्छनी।
बालमन्दिरले बेच्नकालागि झुट बाेलेर बेचेकाे हुन शक्छहै
DNA Garda Patta lagxa Arjun vusal sir
यो बिल्कुल होईन उसको छोरी १० दिनको राखेको भन्दैछ उसले यी आमाले ४ बर्षाको छोरी पढ्न राखेको भनेको छ । यी नेदरल्यान्ड को sister सङ्ग भाको धन सम्पत्ति खाने योजना बनाको हो १००%
छोराछोरी को माया त सिरिप आमा लाई मात्र थाहा हुन्छ।
एकचोटि त्यो लाने ढच परिवारलाई उ लान्दा कत्रो थियो भनेर बुझेपनि धेरै कुरा थाहा हुन्छ
बिचरा छोरिले आमा खोजिरहेको बेला आमाले छोरि खोजि रहनु भा छ भगवानले चाडै आमा छोरिको भेटगराई दिनुहोस् 🙏🙏❤️❤️
Hoina jasto lagxa hai arjun sir. Ramro sanga hernu parxa . Aaru sanima. Thuliama, Uncle aunt kohe aaru ne relatives huna sankxa . Kohe contact ma aauna pani sakchan so please check carefully
जाे काेहि पनि नाते दार बन्न आउन सक्छन याे नेपाल हाे , मिठाेकाे जरा नराख्ने तिताेकाे फल नठुङ्ने बडा मतलवि छ याे संसार बिचार पुर्याउनु पर्दछ
बच्चा लाई लैजान को लागी अस्पतालमा जन्मेको भनेर बनाए पक्कै । सानै उमेरको भनेर लैजान सजिलो हुन्छ भनेर जसरी मिल्छ त्यसै गरे फटाहा हरुले ।
पक्कै पनी यि आमाकै छोरी हुन् !
अनुहार त मिले जस्तो लाग्यो।आमा छोरी हुनुहोसभगवानले साथ दिउन।
आमाको छोरि पक्कै हुनुहुन्छ ! दिदि
को चिउडो ,ओठ,गाला अनि आाखा नाक सबै फेस मिलेको छ! आमा संग!!
हे भगुवान जसरी हुन्छ इ दुबै जनाको आमा अनि छोरी भेटाइ दिनु 😭😰😰
dna test गरेर मात्रै थाहाहुन्छ भावनाले मात्र आमा हुदैन 1k भन्दा थोरै हुनेजतिले सबैले एक आपसमा सपोत गरौ है❤❤❤❤❤❤❤❤❤❤❤❤🎉🎉🎉🎉🎉🎉🎉🎉
Hera ta aamako man, sahi kura ho.
Aama hajur dherai jalnu vae hola, aaja hajurko ragat ani mutu sathma leidinu vaeko xa vaguwanle.
आमाको कुरा अलिक मिलेक जस्तो लागेन उहाँले ४ बर्षमा राखेको भन्नुभएको छ।उहाँ फेरि दाहाल त्यो बहिनी चालिसे यो कुर कतै बाट मिलेको छैन है अर्जुन भाइ बिचार गर्नुस है..... आमाको कुरा खासै मिलेको जस्तो चाहिँ मिलेको छैन अर्जुन भाइ....
दुई महिना मा लगेको बचा ले नेपाली नबिल्न पर्ने अलि अलि बोल्नु हुन्छ
Paila nepal aauda nepali vaasa sike ko re k.ani yo didi sangai arko 6,7 barsako kta lai ni xora banayara lageko re ho tyo daile haami nepani ho haamro ghar nepal ho vaniran thyo re k
हिजो पन्चायत कालमा यस्ता घेरै ,fake काम हुने चलन थियो। 2036, सालमा नेपाली hospital मा जन्मिएका कोही पनि हुने थिएन।
यतिका बर्ष पहिलेको कुरा बिदेस पठाउनी भय पछि नाम थर अर्कै मिलायर पठा को पनि हुन सक्छ नि
नाम थर जे जे फरक परे पनि ४ वर्षको बच्चालाई आफ्नो परिवारको बारेमा पक्कै थाहा हुन्छनि । यिनलाई अरुले भनेर मात्रै म नेपाली हो भनेर थाहा पाएको रे ४ वर्षको बच्चालाई त अलिअलि थाहा भईहाल्छनि । लिएर जादाको फोटो त अर्को होइन होलानि।
यो आमाको र छोरीको अनुहार सेम छ। झनै नाक त सेम छ
DNA check is the best option... नेदरल्याण्ड जाने चक्कर मात्र हाेला। एउटा दाहाल अर्काे चालिसे त्यसकारण ठ्याकै भन्न सकिएन
Document ni fake Huna sakx kina ki bides ma bechxan ni tei vara
Ajako samaya ma bivinna technology xa tes lai prayog garna pani sakinxa jastae ki tyo kagadma lyapche wa sahi pani check garna sakinxa vanxa sahayog garnu hola sir Arjun ❤❤
याे बैनिकाे परिबार छिटाे भन्दा भेटियाेस भगबान
जननी जन्मभुमिस्च स्वर्गादपी गरियसि
दुई महिना मा लगेको बच्चाले नेपाली बोल्दैन यिनी चार बर्सको हुदानै गएको ले उनी नेपाली बोलेकी हुन यिनिकै छोरी हुन!
Dhat jpt Mero chora 3ma pathda nepal bata lyako ta Nepali boldain. Jpt kura na garnu
फेस त मिल्छ तर २ महिनामा गएकाे कसरी नेपाली बाेल्याे आमाले पढ्न राखेकाे भन्नुहुन्छ 10 दिनकाे बच्चा कसले पढाउन राख्छ कुरै मिलेन
विदेशमा छँदा उहॉ जस्तै तर अलि ठुलो उमेरको नेपाली दाई संग छिमेकमा बसो बास गरेको कुरा छ तामङ दाई हुनुहुन्थ्यो भन्दै छन।
अर्कों कुरा धेरै पटक नेपाल जॉदै आउँदै गरेको र भाषा सिकेको कुरा आएको छ त….।
Yo bainee ko arko Nepali dai theyo ou sanga Nepali sekeko tyi dai le nai uslai suggestion deko “ timi Nepali ho aphno Nepali pariwar khojnu hos” vanera salla deko vancha. Oahilo interview hernu hos. 🙏
Ho ho
त्यो बेला बिर हस्पिटल मा जन्मेको होईन होला 2 महिनाको बच्चा बनेर लेखनदासले लेखिएको हो बाहिर जना लाई प्रक्रिया मिलाउन लाई यो कागज पत्र मिलाएको जस्ताे छ पक्क्तै उहाँको छोरी नै हुनुपर्छ
सफलता मिलोस आमा छोरी को मिलन गराउन।।।।सबै मा नमन शुभकामना
बिदेशमा❤अगरेजीमाकासटीग,गरौ❤❤❤❤❤❤❤❤
मलाइ चै होइन जस्तो लाग्यो ।।सत्य तथ्य dna टेस्ट बाट छर्लङ्ग थाहा भै हाल्छ।।।दुबै जना को परिवार को भेट होस्🙏
100% होइन ल , एकदमै शँक्कासपद छ। मलाई थाह भैसकेको छ तर म भन्न चाहन्न किनभने त्यो बजै को मन दुखाउन चाहन्न
2036को ब।रेन्जरको दाहाल थरको रेकर्ड चेक र तत्कालीन कर्मचारीलाई सोधपुछ गरनु उत्तम ।
बुढी आमाले कुरो बुझ्नु भएन , १० दिनको बच्चाको रुप अहिले मिल्छ र ? आमा भ्रममा हुनुहुन्छ ,बालगृहको पेपरलाई आधारमान्ने हो , भावनात्मक कुराले हुदैन नि । बरु आफ्नो पढ्न राखेको छोरिको खोजी गर्न तिर पहल गर्नुहोस आमा ।
Tapaile kura bujnu vayana 10 din hudako photo milxa vaneko haina ni aama hu mero bacha ho masaga face milxa vannu vako ho
10Din ko bachha le kasari nepali vasa bolx hau yo aama kai xori ho
Sampuran❤ groups lai❤ dhannebad ❤
M dubai ❤❤bat❤